Friday, August 31, 2018

कस्की ‘राधा पियारी’ हुन् त वर्षा ?

काठमाडौं, १५ भदौ । फिल्म ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रम गरी ‘राधा पियारी’ बोलको गीत राजधानीमा सार्वजनिक गरिएको हो । फिल्ममा समावेश गरिएको ‘राधा पियारी’ गीतमा शम्भुजित बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ भने सङ्गीत शम्भुजित बास्कोटाको र शब्द श्रीपुरुष ढकाल र दयाराम पाण्डेको रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PnaaJg

No comments:

Post a Comment