काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र ‘गोल्ड’ले विश्वभर १०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । साथै साउदी अरबमा रिलिज हुने यो पहिलो बलिउड चलचित्र बनेको छ । अक्षयले सामाजिक सञ्जाल मार्फत सो खबर सार्वजनिक गरेका हुन् । अक्षयले ट्विटर मार्फत ‘पहिलो पटक गोल्ड मेडल जितेको कहानीलाई साउदी अरबमा रिलिज गरिँदै छ, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PoWLjX
No comments:
Post a Comment