मनोज भुजेल, सुनसरी, १५ भदौ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृट खेलाडी छनौट गर्ने लक्ष्य सहित इटहरीमा दोस्रो आमन्त्रण इन्डो नेपाल उसु प्रतियोगिता आयोजना हुने भएको छ । आगामी भदौ २९ र ३० गते इटहरी रगंशालामा प्रतियोगिता हुने नेपाल उसु संघ इटहरी उसु क्वानले जानकारी दिएको छ । उसु क्वानले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PTuVNK
No comments:
Post a Comment