Thursday, August 30, 2018

लुका माेड्रिच बने ‘युरोपियन वर्ष खेलाडी’, राेनाल्डाे र सलाह पछि परे

एजेन्सी । लुका माेड्रिच यस वर्षकाे ‘युरोपियन वर्ष खेलाडी’ घोषित भएका छन् । केही समयअघि सम्पन्न विश्वकप फुटबलको फाइनलमा क्रोएसियालाई पुर्‍याउन महत्वपुर्ण योगदान दिएका मिडफिल्डर मोड्रिच क्रिस्टियानो रोनाल्डोलार्इ समेत पछि पार्दै वर्ष खेलाडी घाेषित भएका हुन् । रियल मड्रिडका स्टार खेलाडी मोड्रिचले अाफ्ना पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई पछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C2Dwun

No comments:

Post a Comment