काठमाडौं, १५ भदौ । सत्यराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘अनुराग’ मा एलिजा गौतम र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ । फिल्ममा संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलले दिएका छन् । किरण ढकालको कथा रहेको अनुरागमा निर्देशक चौंलागाईं र अगात केसीको पटकथा एंव संवाद छ । ‘अनुराग’को […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2C3MpUB
No comments:
Post a Comment