Thursday, August 30, 2018

अष्ट्रेलियमा बस्ने नेपालीको यथार्थ जीवनमा आधारित फिल्म ‘तिमी र म’ बन्ने

काठमाडौँ । अष्ट्रेलियमा बसोबास गर्ने नेपाली  युवाहरूको यथार्थ जीवन भोगाई समेटिएको चलचित्र ‘तिमी र म’ को घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरी चलचित्र ‘तिमी र म ‘को औपचारिक घोषणा गरेका हुन् । चलचित्रमा ‘तिमी र म’ को मुख्य भूमिकामा नायक कविराज थापा र नायिका सूर्य थापा रहनेछन् । उनीहरूको साथै अन्य एक नायक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PnsQsd

No comments:

Post a Comment