Thursday, August 30, 2018

धमला पत्नी एलिजाको फिल्म ‘अनुराग’को ट्रेलर रिलिज (भिडियो)

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको अफिसियल ट्रेलर रिलिज गरीएको छ ।असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘अनुराग’मा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको अभिनय रहेको छ । प्रेमकथामा आधारीत फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NzcAUz

No comments:

Post a Comment