Thursday, August 30, 2018

चर्चामा अमृतको दमदार तीज गीत ‘नाचिदेउ मायाले छम्म छम्म’ (भिडियोसहित)

काठमाडौं। युवा गायक अमृत भारतीको स्वरमा सजिएको नयाँ तीज गीत ‘नाचिदेउ मायाले छम्म छम्म’ले चर्चा बटुल्न थालेको छ । भारती पिक्चर्स प्रालिको तर्फबाट फुलमती भट्टराईको प्रस्तुतिमा बजारमा आएको गीत अमृत भारती र सिता गोतामेको सुमधुर स्वरमा सजिएको छ । गीतको शब्द र लय सिर्जना पनि अमृतले नै गरेका हुन् । रोमान्टिक उक्त गीतको म्युजिक भिडयोमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LJ7yTw

No comments:

Post a Comment