Thursday, August 30, 2018

रहेनन् गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल

काडमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन निधन भएको आफन्तले बताएका छन् । रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उहाँकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने आफन्तले बताएका छन् । विसं […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MClHHw

No comments:

Post a Comment