Thursday, November 1, 2018

‘मणिकर्णीका’को सह-निर्देशकको क्रेडिट कंगनालाई मिल्छ त ? यस्तो सम्भावना !

एजेन्सी, १५ कात्तिक । अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘मणिकर्णीका’ हो । यो फिल्ममा कंगनाले अभिनय देखि निर्देशनसम्ममा हात होलेकी छन्, सोही कारण पछिल्लो समय कंगना चर्चामा रहिन् । यो फिल्मको सुटिङको अन्त्यतिर फिल्मका निर्देशक कृष थिएनन्, त्यसै कारण अभिनेत्री कंगना आफैले निर्देशनको काम पनि सम्हालेकी थिइन् । यता निर्देशक कृष भने एनटीआरको बायोपिक फिल्ममा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EVuZuW

No comments:

Post a Comment