Thursday, November 15, 2018

एउटा म्यासेजले खोलिदियो डेढ वर्षकी बालिकाको हत्याको रहस्य, पढेर पुलिस नै दंग

एजेन्सी। इङल्याण्डको लंकाशायरमा एक टेक्स्ट म्यासेजले डेढ वर्षकी बालिकाको हत्याको रहस्य खोलिदिएको छ । मार्चमा डेढ वर्षकी एमिलीको शव उनको घरमै भेटिएको थियो । पुलिसले शंकाको आधारमा उनका मातापिता लरेन र रिसजलाई पक्राउ गरेको थियो तर लामो समयसम्म पुलिसले कुनै ठोस सबुत प्राप्त गर्न सकेन । हालै जब यी दुईको मोवाइल फोनका म्यासेजको जाँच गर्दा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2RUnupD

No comments:

Post a Comment