काठमाडौँ । गायक प्रमोद खरेलको ‘तिम्रो मायामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । खरेलको गीतलाई शनिबार युट्युवमा सार्वजनिक गरेको हो । गीतमा डिपी खनालको शब्द रहेको छ । शंकर थापाले संगीत भरेको गीतमा सचिन अधिकारी र श्रृष्टि खड्काले फिचरिङ गरेका हुन्। गीतको संमायोजन उद्धय राज पौडेलले गरेका छन् भने निर्देशन नितिन चन्दले गरेका हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DjW60Z
No comments:
Post a Comment