Wednesday, November 7, 2018

‘सुश्री सम्पत्ति’को नयाँ गीत सार्वजनिक

२१ कात्तिक । यहि मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘सुश्री सम्पत्ति’को नयाँ गीत सार्वजनिक भएको छ । गत मङ्गलबार भक्तपुरमा आयोजित एक एक विशेष समाहरोहका बिच फिल्मको नयाँ गीत ‘झम्की हराएँ’ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘झुम्की हराएँ’ बोलको गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ । सुरेश अधिकारीको शब्द […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JLuOkE

No comments:

Post a Comment