काठमाडौं, ११ मंसिर । गायिका यशोदा खालिङको नयाँ गीत सार्वजनिक भएको छ । गायिका खालिङको गीति एल्बम ‘यशोदा २’मा समावेश गरिएको ‘आउँछौं तिमी’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको हो । आर्जु विष्ट सल्यानीको शब्द तथा पविधन खालिङको संगीतमा यो गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा ममता राई र रमेश […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2E12VFc
No comments:
Post a Comment