काठमाडाैं । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलामा पोर्चुगल पोल्यान्डसँग बराबरीमा रोकियो छ। लिगको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान डोम अलफान्सो मैदानमा भएको खेलमा आन्द्रे सिल्भाको गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । सिल्भाले रेनाटो सान्चेजको पासमार्फत गोल गर्दै आफ्नो टिमलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OUhMlV
No comments:
Post a Comment