Thursday, November 22, 2018

यस्तो बन्यो ‘गरुड पुराण’को ‘म त पिरिममा’ भिडियोसहित)

काठमाडौं, ६ मंसिर । फिल्म ‘गरुड पुराण’को नयाँ गीत सार्वजनिक भएको छ । निश्चल बस्नेत, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी र अञ्जली योञ्जन फिचर्ड ‘म त पिरिममा’ गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश रावतको शब्द तथा कोशिस क्षेत्रीको संगीतमा गीतलाई मनिषा पोखरेल र कोशिस क्षेत्रीले स्वरबद्ध गरेका छन् । आगामी माघ ४ गतेबाट दर्शकमाझ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BpQxMv

No comments:

Post a Comment