काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल ९एपिएफ०लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फाको खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DFEdsM
No comments:
Post a Comment