Sunday, November 18, 2018

फागुनको पहिलो साताबाट इनरुवामा डे नाइट टी ट्वान्टी क्रिकेट हुने

अमर काफ्ले इनरुवा सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा फागुनको पहिलो साताबाट डे नाइट टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । दोस्रो सुनसरी प्रिमियर लिग सञ्चालन गर्न लागेको सुनसरी युथक्लब इनरुवाले प्रतियोगिताकालागि तयारी थालिएको जनाएको छ । इनरुवा खेल मैदानमा सञ्चालनगरिने प्रतियोगिताको विषयमा आयोजकले स्थानीय स्तरमा रहेकाक्रिकेट खेलसँग सम्वन्धित सरोकारवाला र खेलाडी लगायतबीच छलफल गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ke2XK3

No comments:

Post a Comment