Friday, November 2, 2018

दक्षिण कोरियाली सुपरस्टार जाङ ह्युन आजीवन प्रतिबन्धमा, कीर्ते दस्तावेज बुझाएको आरोप

काठमाडाैँ । दक्षिण कोरियाली फुटबल स्टार जाङ ह्युन सो कोरियाली फुटबल संघको आजीवन प्रतिबन्धमा परेका छन् । सैन्य सेवाबाट बच्नका लागि विकल्पका रुपमा दिइएको सामुदायिक सेवाको अभिलेख नक्कली पाइएपछि उनी आजीवन प्रतिबन्धमा परेका छन् । साथै उनलाई २६ हजार ३४० अमेरिकी डलर पनि जरिवाना लगाइएको छ । २७ वर्षे डिफेण्डर सो दक्षिण कोरियाका सुपरस्टार हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PAlDZA

No comments:

Post a Comment