काठमाडौं, २४ कात्तिक । केहि वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को दोस्रो सिक्वेल फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । दीप भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा ‘जात्रा’ फिल्मकै कलाकारहरु दोहोरिएका छन्, भने अभिनेता दयाहाङ पनि मुख्य भुमिकामा देखिएका छन् । फिल्मका सार्वजनिक टिजरमा अभिनेता विपिन कार्की, रनिन्द्रसिंह बानिया, रनिद्र झा र दयाहाङ राईलाई प्रस्तुत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RMvV6d
No comments:
Post a Comment