एजेन्सी । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सीले दुईवटा वार्ड थापेका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले ला लिगाको ‘पिचिची’ अवार्ड र ‘वर्ष खेलाडी’ अवार्ड एकसाथ थापेका हुन् । गत सोमबार स्पेनमा एक कार्यक्रम गरी मेस्सीलाई अवार्ड प्रदान गरिएको हो । मेस्सीले सिजन २०१७/१८ का ला लिगाको सर्वाधिक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2B7PCQw
No comments:
Post a Comment