Friday, November 23, 2018

एक सय २६ घण्टा नाचेर विश्व कीर्तिमान राख्दै वन्दना नेपाल

काठमाडौं, ७ मंसिर । गिनिज बुक अफ वल्र्ड अर्थात् विश्वमा कसैले गर्न नसक्ने काम गरेर राखिने कीर्तिमान हो । यहि विधामा एउटा नाम थप्ने उद्देश्यले नृत्यांगना वन्दना नेपाल एक सय २६ घण्टा लगातार नाचेर विश्वर कीर्तिमान बनाउँदै छिन् । यिनी बन्दना नेपाल । कक्षा १२ मा अध्ययनरत बन्दना त्यस्तै अद्भुत कला र क्षमताका साथ गिनिज […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BsUZKd

No comments:

Post a Comment