भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् । कपिल अाफ्नी निकै अघिदेखिकी प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए। गिन्नीले इन्स्टाग्राममा कपिलले अाफ्नाे निकै नै केयर गर्ने र अाफ्नाे लागि उनीजस्ताे अरू काेहि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FMrjMq
No comments:
Post a Comment