Friday, November 2, 2018

‘वीर विक्रम २’ मा आकाश, बर्षा ,नाजिर ब्यान्डबाजा सहित प्रस्तुत (भिडियो)

काठमाडौ । निर्देशक तथा निर्माता मिलन चाम्सले ‘विर विक्रम २’ बनाउने घोषणा गरेका छन् । फरक कथामा निर्माण हुन लागेको ‘वीर विक्रम २’को बिहीवार राजधानीका एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । विर विक्रममा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन मुख्य भुमिकामा थिए । तर ‘विर विक्रम २’मा नयाँ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OfDws1

No comments:

Post a Comment