काठमाडौं। चलचित्र ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज गरिएकाे छ। गीत भजन शैलीकाे रहेकाे छ । दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ काे यस गीतमा साहित्यकार बुद्धिसागरको शब्द र अर्जुन पोखरेलकाे कम्पाेज रहेकाे छ । अर्जुनले आफ्ना पिता बाबुराम पोखरेलकाे सहयाेगमा गीत कम्पोज गरेका हुन् । गीतमा धुरव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन् । गीतमा मुख्य कलाकार […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TynfCo
No comments:
Post a Comment