Friday, November 2, 2018

युरोपेली क्लब फुटबलमा पीएसजीको नयाँ कीर्तिमान, फ्रेन्च लिग वानमा लगातार १२औं जित

काठमाडाैँ । फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइनले युरोपेली क्लव फुटबल लिगमा नयाँ कीर्तिमान बनाएको छ । फ्रेन्च लिग वानमा लिलीलाई पराजित गरेसँगै पीएसजीले लिगमा लगातार १२औं जित निकालेको छ । यसअघि प्रिमियर लिगमा टोटनह्यामले ५८ वर्षअघि यो कीर्तिमान बनाएको थियो । कीर्तिमानी जित निकाल्ने क्रममा पिएजीले लीलीलाई दुई एक गोलले हरायो । यसअघि टोनटह्यामले १९६०–६१ मा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zoDfxz

No comments:

Post a Comment