काठमाडाैं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित फिल्म ‘प्रसाद’लाई युरोपियन मुलुकहरुमा उच्च माग भएको निर्माण टिमले जनाएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को ट्रेलरमा बजेको ‘लै ल’ ‘बोलको गीत र यसमा देखाइएको कथालाई लिएर दर्शकहरु फिल्म हेर्न उत्सुक भएको बुझिएको छ ।फिल्म ‘प्रसाद’को विशेषगरि अहिले युरोपियन मुलुकहरुमा हाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FL07O4
No comments:
Post a Comment