Monday, November 19, 2018

ए डिभिजन लिगः संकटाको लगातार दोस्रो जित, हिमालयनको हातमा पहिलो जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमबार एन्फा कम्प्लेक्स स्थित हलचोक मैदानमा भएको खेलमा संकटाले जाउलाखेल युथक्लबलाइ २–० ले पराजित ग¥यो । दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेकाथिए । तर खेलको १८ औं मिनेटमा संकटा १० खेलाडीमा झरेको थियो ।पहिलो हाफगोल रहित हुँदा दुवै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TrMPIY

No comments:

Post a Comment