Saturday, November 3, 2018

प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल कति औ स्थानमा ?

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SJ5n7a

No comments:

Post a Comment