Sunday, November 4, 2018

रोशन र पूजा बने प्रदेश च्याम्पिएन

घोराही । दाङको घोराहीमा सम्पन्न प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन् । दाङ आइटिएफ तेक्वान्दो सङ्घको सहकार्यमा भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा हिजो र आज दुई दिनसम्म घोराही उपमहानगरपालिका–१४ स्थित घोराही कबर्ड हलमा सञ्चालन भएको प्रतियोगितामा अन्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JBY9Ot

No comments:

Post a Comment