काठमाडौँ । छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा प्रदेश नं ७ विजयी भएको छ । भद्रकालीस्थित आर्मी हेडक्वाटरको खेल मैदानमा भएको खेलमा प्रदेश नं ७ ले प्रदेश नं १ लाई एकका बिरुद्ध दुई गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रदेश ७ को जितमा निलम सिंहले गोल गरिन् । उनले खेलको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DysVGW
No comments:
Post a Comment