Friday, November 2, 2018

साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता बनेका महिला फुटबल टोली सम्मानित

काठमाडौँ । भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ एन्फाले नगदसहित सम्मान गरेको छ । आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको रु ५० हजार प्रदान गर्नुभयो । सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OqOOKc

No comments:

Post a Comment