काठमाडौं। कला क्षेत्रको लामो संघर्षपछि रेस्पोन्सिभ मिडियाद्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको ‘सर्वोत्कृष्ट सम्पादन–अवार्ड–२०७५’ जित्न दृश्य सम्पादक युवराज खत्री सफल भएका छन् । सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्ने खत्रीले २०६६ सालमा नेपाली इतिहासकै पहिलो पटक थामी भाषाको चलचित्र निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रले सोचेजस्तो प्रतिफल नपाएपनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QXEMlF
No comments:
Post a Comment