Thursday, November 15, 2018

पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनः सेनाका तीन खेलाडी अन्तिम चारमा

काठमाडौं, २९ कात्तिक । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङ्ग पुलिसका निर बिक्रम देवकोटालाई २१.१७, २१.१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अव तामाङ्गले आफ्नै क्लबका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OLliie

No comments:

Post a Comment