काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु—१७ गल्र्स तीनै विधा तर्फ उपाधि नजिक पुगेकी छिन् । रशिलाले महिला एकलमा सेनाकै नङ्गशल देवी तामाङ्ग संगको भेट पक्का गरेकी छिन् । शुक्रबार सम्पन्न सेमिफाईनलमा नङ्गशलले एपीएफकी शोभा गौचनलाई २१.१२, २१.८ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2qNZjh5
No comments:
Post a Comment