Thursday, November 22, 2018

मोफसलमा रहेर पत्रकारिता गर्दै आएकी कमलाको अभिनयमा ‘बर्खे भेल झै’ (भिडियोसहित)

काठमाडों । मोफसलमा रहेर सक्रिय पत्रकारिता गर्दै आएकी कमला अधिकारीले अभिनय क्षेत्रमा पनि पाइला अघि बढाएकी छन् । उनी अभिनित म्युजिक भिडियो ‘बर्खे भेल झै’ सार्वजनिक भएसँगै उनको अभिनय यात्रा अघि बढेको छ । नुवाकोट एफएममा कार्यरत कमलाद्वारा अभिनित म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको हो । चर्चित गायिका काव्य आचार्यको स्वरमा सजिएको गीतमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2R3dwlX

No comments:

Post a Comment