काठमाडौं, १९ कात्तिक । गायिका कमला श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमा गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो सार्वजनिक भएको हो । गीतलाई न्यु बज्राचार्यले संगीत भरेका छन्, दुर्गालाल श्रेष्ठको शब्द रहरेको छ, भने गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनालले फिचरिङ गरेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PfSkfK
No comments:
Post a Comment