Monday, November 12, 2018

विश्व महिला बक्सिङमा दुई खेलाडीले भाग लिने

काठमाडौँ, २६ कात्तिक :भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने दुई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DhIFhl

No comments:

Post a Comment