Sunday, November 11, 2018

अफिस ढिलो आउने कर्मचारीका लागि दिइन्छ यस्तो खतरनाक सजाय: पिसाव पिउने देखि कक्रोच खाने सम्म, तर पनि काम भने छोड्दैनन्

काठमाडौं, २५ कात्तिक । चीनमा एउटा कम्पनीले कार्यालय आउन ढिलो गर्ने कर्मचारीलाई दिने सजाय सुन्यो भने सबैको मन काप्छ । नेपालमा कर्मचारीहरूले ढिलासुस्ती गर्ने कुनै नौलो कुरा हैन । यहाँ सामान्य सोधपुछ समेत गरिदैन । तर चीनको एक कम्पनीले कार्यालय ढिलो आउने कर्मचारीका लागि खतरनाक सजायको व्यवस्था गरेको छ । त्यो सजाय पनि एक्लै होइन […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2qDJRnE

No comments:

Post a Comment