Thursday, November 22, 2018

‘ए’ डिभिजन लिग : अाज ३ खेल हुँदै, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा (हालसम्मकाे अ‌ंक-तालिकासहित)

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाज शुक्रबार तीनवटा खेल हुँदैछन् । अाज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PPiVAu

No comments:

Post a Comment