Monday, November 5, 2018

चलचित्र ‘घनचक्कर’को अफिसियल रिलिज डेट घोषणा

काठमाडाैं । चलचित्र ‘घनचक्कर’को अफिसियल रिलिज डेट घोषणा भएको छ । निर्देशक जितेन्द्र राजोपाध्यायका अनुसार पुष १३लाई चलचित्रको रिलिज डेट फाइनल गरिएको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण यस चलचित्र सम्पूर्ण छायांकन सकाएर हाल सम्पादन कार्यमा छ । चलचित्रमा बाहिरबाट ’काठमाडौं आएर संर्घष गर्ने यूवाहरुको कथालाई सस्पेन्स कमेडि जनरामा प्रस्तुत गरिएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QgGtdD

No comments:

Post a Comment