Monday, November 5, 2018

हिमाल सागरको आवाजमा नयाँ गीत ‘बाजा’ सार्वजनिक ( भिडियो )

गायक हिमाल सागर नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । उनै गायकको आवाजमा ‘बाजा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल यूट्यूवबाट सार्वजनिक यस गीतले यतिबेला दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । गीतमा अमर थापाको शव्द छ भने संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qv6hHu

No comments:

Post a Comment