Sunday, November 18, 2018

शहीद स्मारक ए डिभिजन लिग: थ्रीष्टारको ब्रिगेड ब्वाइजमाथि शानदार जित

काठमाडौं । कप्तान विक्रम लामाले आफ्नो कमब्याक शानदार बनाउँदा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले लगातार दोस्रो जित निकालेको छ । आइतबार थ्रीस्टारले ब्रिगेड ब्वाइजलाई पाँच एक गोलले हरायो । सातदोवाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले आक्रामक फुटबल खेल्दै दशौ मिनेटमा नै अग्रता बनाएको थियो । ब्रिगेड ब्वाइजका दिपेन सिंहले डिबक्सभित्र थ्रीस्टारका निराजन खड्कालाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OQBuPg

No comments:

Post a Comment