Tuesday, November 27, 2018

ग्लोब सकर अवार्डमा रोनाल्डो, एमबाप्पे र ग्रिजम्यान मनोनय

काठमाडौं । १० औं संस्करणको ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननय सार्वजनिक भएको छ । उत्कृष्ट खेलाडीमा पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो, रूसमा भएकाे विश्वकपबाट चर्चामा अाएका विश्वकप विजेता फ्रान्सको केलियन एमबाप्पे र फ्रान्सको टोलीमा रहेका एन्टोइन ग्रिजम्यान मनोनयमा परेका हुन् । रोनाल्डो सकर अवार्डमा ८ पटक मनोनयनमा परिसकेका छन् । उनले चार पटक यो अवार्ड जितेका छन् । पछिल्लो दुईपटक लगातार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Rlby0g

No comments:

Post a Comment