धनकुटा । प्रदेश नं १ स्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि धनकुटामा शुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं १ को आयोजनामा शुरु भएको सो प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सङ्खुवासभा, मोरङ, ओखलढुङ्गा, झापा र सुनसरी विजयी भएका छन् । सङ्खुवासभाले खोटाङलाई २५–१४ र २८–२६ अङ्कले हरायो भने मोरङले इलामलाई २५–२२ र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Qi90CF
No comments:
Post a Comment