Wednesday, November 21, 2018

यस्तो बन्यो बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड यो फिल्म आगामी ७ डिसेम्बरबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा दुई भाई(बहिनीका लागि एक बालकले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FBfmt3

No comments:

Post a Comment