Wednesday, November 28, 2018

१ सय २६ घण्टा नृत्य गरेरै बन्दनाद्वारा विश्व कीर्तिमान

काठमाडौं, १२ मंसिर । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । बन्दनाले मंसिर ७ गतेबाट आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, हेमथलाले १ सय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FMCrJe

No comments:

Post a Comment