Monday, November 26, 2018

नेपालमा बलात्कारीलाई कारवाही गर्न माग चर्किएकै समयमा जब अन्डरवेयर लिएर संसदमा पुगिन् सांसद

काठमाडौं, १० मंसिर । नेपालमा अहिले बलात्कारीलाई कारवाहीको माग निकै चर्को रुपमा उठिरहेको छ । निर्मला पन्त काण्डपछि त देशभर बलात्कारीलाई मृत्युदण्डसम्मको माग उठे । आयरल्याण्डमा भने बलात्कारको विषयमा एक महिला सांसादले अनौठो विरोध गरेकी छन् । विश्वमानचित्रमा समाज कता गइरहेको छ ? यसको छिनोफानो गर्न सहजै मुस्किल छ । किनकि यसको मापन गर्न नै […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2TJQlyL

No comments:

Post a Comment