Saturday, November 17, 2018

पोखरामा थपियो नयाँ साहसिक खेल- ‘हट एयर बेलुन’

चिप्लेढुङ्गा। पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DuEgI7

No comments:

Post a Comment