Monday, November 5, 2018

अभिनेत्री केकी अधिकारी अव ‘कन्याकुमारी’ निर्माण गर्दै

काठमाडाैं । केकी अधिकारी कलाकारीता क्षेत्रमा परिचित नाम बनिसकेको छ । मोड्लिङ हुदै चलचित्र स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अव चलचित्र निर्माता समेत बनिसकेकी छिन् । गएको वर्ष उनको अभिनय र निमार्णमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रर्दशनमा आएको थियो । चलचित्रबाट सकारात्मक प्रतिक्रिया पाएकी केकी अव पुन नयाँ चलचित्र ‘कन्याकुमारी’ निर्माण गर्ने भएकी छिन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yR2qcH

No comments:

Post a Comment